आजको प्रार्थना

September 13, 2011 | Daily Prayer  

हामी सबै विश्वाशीहरु सधैं परमेश्वोरको ईच्छा अनुसारको जीवन जिउनेहरु हुँदै जान सकौ ।
भजनसग्रह १४३:१०