आजको प्रार्थना

यि आखिरी दिनमा संसारमा देखिएका धेरै निरास गर्ने कुराबाट पवित्र आत्मा परमेश्वोरले नै सबै विश्वासीहरुलाई स्थिर रहन सहायता गरुन । मत्ती २४:३-१३