ख्रीष्टमा – मरेको र फेरी बौरी उठेको जीवन

रोमी ४:२५ मा ख्रीष्ट येशू प्रभुको मृत्यु र पुनरुत्थानको बारेमा यसरी लेखिएको छ, ‘उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो ।’ ख्रीष्ट येशूलाई मरेकाहरूबाट जीवित नपारेसम्म हामीलाई परमेश्वरले धर्मी ठहराउन सक्नुहुने थिएन र उहाँको क्रूसको मृत्यु पनि अर्थहीन बन्नेथ्यो । १ कोरिन्थी १५:१४ मा पावल लेख्तछन्, ‘यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको … Continue reading ख्रीष्टमा – मरेको र फेरी बौरी उठेको जीवन