आजको प्रार्थना

मण्डलीका सबै बाल बालिकाहरु प्रभुबाटको प्यार-प्रेम, सुरक्षामा हुर्कनुको साथै आफ्ना साथीभाइको बिचमा असल साक्षी हुन सकुन । उत्पत्ति १७:७-८