आजको प्रार्थना

January 17, 2013 | Daily Prayer  

मण्डलीका सबै जवानहरुले परमेश्वोरको बोलावट थाहा गरी आग्याकारी हुनलाई पवित्र आत्मा परमेश्वोरले नै सहायता गरुन ।
रोमी १२:१-२