आजको प्रार्थना

April 12, 2013 | Daily Prayer  

झुटा शिक्षा र शिक्षकको भर्माउने कुराहरुबाट होसियारी रहन मण्डलीका सबै सदस्यहरुलाई पवित्र आत्मा परमेश्वोरले नै सहायता गरुन ।

युहन्ना १६:१३-१५