आजको प्रार्थना

April 26, 2013 | Daily Prayer  

नेपाल देशको सबै जिल्लाहरुमा सुसमाचार फैलिएर जान सकोस र धेरै नेपालीहरु प्रभुको राज्यमा आउन सकुन ।
१ तिमोथी २:१-८