आजको प्रार्थना

मंगलबार हुने आत्मिकी तथा चंगाइ सेवाद्वारा मण्डलीमा जाग्रिती, चंगाइ, छुटकारा, उत्साह, चिन्ह र आश्चर्यकर्म देख्न सकौ । यशैया ३५:३-७