आजको प्रार्थना

विभिन्न ठाउँमा मिशनेरी भएर जानु भएकाहरुको सेवकाइ, परिवार, मण्डली, संगति झुण्डको लागि साथै उहाँहरुको सेवकाइद्वारा अझ धेरै प्रभुमा आउन सकुन । युहन्ना १५:१६, ८:२९