आजको प्रार्थना

परमेश्वोरको वचन सुन्न, बुभन र सुनेको वचनलाई मनन गरी त्यसअनुसार जिउनलाई बाधा दिने सबै अन्धकारका शक्तिको विरुद्धमा प्रार्थना गरौ । २ कोरिन्थी १०:३-५