आजको प्रार्थना

सबै घरेलु संगतिहरुमा एकअर्कालाई सहयोग र उत्साह दिदै एकआपसको घनिष्ठताको साथै प्रभु प्रतिको प्रेममा सबै जना अझ बढेर जान सकौ । कलस्सी ३:१४-१७, हिब्रु १०:२४-२५