आजको प्रार्थना
January 10, 2014 | Daily Prayer
आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थक आज ८८ बर्ष पुरा गरी ८९ औं वर्षमा प्रवेश गर्नुभएकोमा उहाँको जीवनको आशिषमय सेवकाइको निम्ति परमेश्वोर पितालाई धन्यवाद चढाऔ र आगामी दिन र वर्षहरुमा पनि उहाँको सेवकाइ र जीवनको सबै यात्राहरुमा पवित्र आत्माको भरीपुरी र परमेश्वोरबाटको अझ प्रशस्त आशिषको निम्ति प्रार्थना गरौ ।




