आजको प्रार्थना

January 13, 2014 | Daily Prayer  

परमेश्वोरको प्रेम चाखेर पनि फेरी संसारतिर फर्केर गएकाहरु साथै विभिन्न कारणले सेवा संगतिहरुमा आउन छोडेकाहरु सबैको लागि प्रार्थना गरिदिऔं ।
लुका १५:११-२४