आजको प्रार्थना

परमेश्वोर प्रतिको प्रेममा धन्यवादी भई आफ्नो कमाइबाट दशांश साथै अन्य भेटी चढाउने काममा सधैं इमान्दार भइरहन सकौं । २ कोरिन्थी ९:६-७,११