आजको प्रार्थना

May 15, 2014 | Daily Prayer  

मण्डलीका सबै विश्वासीहरु परमप्रभु परमेश्वोरलाई सत्यतामा पुकर्ने, उहाँको भय मान्ने र उहाँलाई प्रेम गर्नेहरु हुन सकुन ।
भजनसंग्रह १४५:१७-२०