आजको प्रार्थना

परमेश्वोरको प्रेम चाखेर पनि फेरी संसारतिर फर्केर गएकाहरु साथै विभिन्न कारणले सेवा संगतिहरुमा आउन छोडेकाहरु सबैको लागि प्रार्थना गरिदिऔं । यशैया ५१:११-१५,५४:१०