आजको प्रार्थना

आज, भोली र पर्सी संसारभरी हुने नेपाली संगतिहरुमा वचनको सेवकाइ गर्नुहुनेहरुको लागि प्रभुबाटको वचन, पवित्र आत्माको अगुवाइ र अभिषेक मागिदिऔं । १ कोरिन्थी २:४–५,१२-१३