June 30, 2009

हामी कोही पनि विश्वासमा कमजोर भएकाहरुको न्याय गर्ने होइन तर उनीहरुको निम्ति बोझसहित प्रार्थना गर्नेहरु हुन सकौं । रोमी १५:१-७