आजको प्रार्थना

मण्डलीका जवानहरु परमेश्वोरबाटको विभिन्न सेवकाइको बोलावटमा आग्याकारी हुनलाई पवित्र आत्मा परमेश्वोरले नै सहायता गरुन । यर्मिया १:४-१०, योएल २:२८