आजको प्रार्थना

August 12, 2015 | Daily Prayer  

मण्डलीका सबै अगुवाहरु आफ्नो झुण्डलाई प्रभुमा हुर्काउन, ब्ढाउन, डोर्‍याउन र वास्ता गर्नको लागि पवित्र आत्माको सहायता मागिदिऔं ।
भजनसंग्रह ७८:७०-७२, हितोपदेश २७:२३