आराधना सेवाहरूमा वचनको सेवकाइ गर्नुहुनेहरूको लागि साथै मण्डली परिवारको लागि प्रार्थना गरिदिऔं । मेरो वचन पृथ्वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्तो छ; त्यसले जमिन नभिजाई फर्कंदैन र त्यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्छ। (यशैया ५५:१०) http://pray.nim.org.np/
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed