आजको प्रार्थना

आजको प्रार्थना प्रतिज्ञा गरिएको आशिष्हरू प्राप्त गरी जिउनको लागि विश्वासको पाइला अघि बढाउँदै जान सकौं ।   परमेश्‍वरका सबै प्रतिज्ञाहरू येशू ख्रीष्‍टमा पूरा हुन्‍छन्, यसैकारणले उहाँकै नाउँमा र परमेश्‍वरको आदरको निम्‍ति हामी ‘आमेन’ भन्‍दछौं । परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दरिलो बनाउनुभएको छ । उही परमेश्‍वरले हामीलाई अलग गर्नुभएको छ । (२ कोरिन्थी १:२०) … Continue reading आजको प्रार्थना