पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरी हिमालदेखि दक्षिण तराईसम्मका सम्पूर्ण मण्डलीका अगुवा साथै मण्डली परिवारको लागि प्रार्थना गरिदिऔं । तिमी दु:खमा पर्दा परमप्रभुले तिमीलाई उत्तर देऊन्! याकूबका परमेश्वरले तिम्रो रक्षा गरून्! उहाँले आफ्नो मन्दिरबाट तिमीलाई सहायता पठाऊन् र सियोन पहाडबाट तिमीलाई सहायता गरून्। (भजनसंग्रह २०:१–७)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed