आजको प्रार्थना

प्रत्येक शनिबार मण्डलीमा आउनुहुने ख्रीष्ट प्रभुलाई विश्वास नगर्नुभएका सबैले ख्रीष्ट प्रभुले दिनुहुने पाप–क्षमा र सितैंको मुक्ति विश्वासद्वारा ग्रहण गर्न सकून् ।   “अब मकहाँ फर्क र बाँच, ए सारा संसारका मानिसहरू हो ! म मात्र परमेश्‍वर हुँ, अरू कोही छैन । (यशैया ४५:१८)