July 19, 2009

ख्रीष्ट येशू असल गोठालो हुनुभएझैं मण्डलीका सबै अगुवाहरु पनि आफ्नो मण्डलीको असल गोठालोहरु हुन सकून् । यूहन्ना १०:१०-१६