July 25, 2009

July 25, 2009 | Daily Prayer  

कारागारमा प्रभु येशूलाई चिनेर विश्वास गर्ने दाजुभाइ तथा दिदीबहिनीहरुको बीचमा हुने सेवकाईद्वारा अझै धेरैले प्रभुलाई चिन्न सकून् ।

प्रेरित १६:२५-२६