जागा बसौं र प्रार्थना गरौं

धर्मशास्त्र बाइबल परमेश्वरको वचनले के भन्छ ? व्यवस्था ४:७, यर्मिया ३३:३, १ शमूएल १२:२३, २ इतिहास ७:१४, भजनसंग्रह ६२:८, ६५:२, हितोपदेश ३:५-६, मत्ती ७:७-८, मर्कूस १४:३८, लूका २१:३६, रोमी १२:१२, कलस्सी ४:२, फिलिप्पी ४:६, १ थिस्सोलोनिकी ५:१७, याकूब ५:१६ प्रार्थनाबिना इसाई जीवनको यात्रा अघि बढ्न सक्दैन । प्रार्थना इसाई जीवनको केन्द्र (मुटु) नै हो । … Continue reading जागा बसौं र प्रार्थना गरौं