August 09, 2009

हाल नेपालका सबै मण्डलीका पाष्टर तथा अगुवाहरुलाई आएको डर, त्रास, धम्की जस्ता परिस्थितिहरुमा परमेश्वरबाटको सरक्षा मागिदिऔं । भजनसंग्रह १२१:१-६