आजको प्रार्थना
August 20, 2015 | Daily Prayer
प्रत्येक परिवारमा श्रीमान/श्रीमती, छोराछोरी र बाबु आमाबीचको असल सम्बन्धले ख्रीष्ट प्रभुलाई महिमा दिन सकुन ।
भजनसंग्रह ११५:९-१५
आजको प्रार्थना
August 19, 2015 | Daily Prayer
मिशनेरी भएर विभिन्न ठाउँमा सेवकाइको लागि जानुभएकाहरुको सेवकाइ, परिवार, मण्डलीको लागि प्रार्थना गरिदिऔं ।
यशैया ४५:१-७
आजको प्रार्थना
August 18, 2015 | Daily Prayer
रोगी-बिरामी, चिन्ता-फिक्री, अभाव, घटी-कमी, ऋण, मुद्दा-ममिला साथै अन्य समस्याहरुमा परेकाहरुका निम्ति प्रार्थना गरिदिऔं ।
भजन १२१:१-८, याकुब ५:१३
आजको प्रार्थना
August 17, 2015 | Daily Prayer
मण्डलीका सबै सेवक सेविकाहरु आफ्ना सेवाकाइको क्षेत्रमा समर्पित र उदाहरण भएर मण्डलीको हेरचाह गर्न सकुन ।
१ पत्रुस ५:२-४
आजको प्रार्थना
August 14, 2015 | Daily Prayer
देशभरि हुने आराधना सेवाहरुमा चाढाएको स्तुति प्रशंसाद्वारा उहाँको महिमाले यो देशलाई ढाकेको होस् र देशमा भएका अन्धकारका कुराहरु हटेर गएको होस् ।
२ इतिहास २०:२१-३०
आजको प्रार्थना
August 12, 2015 | Daily Prayer
मण्डलीका सबै अगुवाहरु आफ्नो झुण्डलाई प्रभुमा हुर्काउन, ब्ढाउन, डोर्याउन र वास्ता गर्नको लागि पवित्र आत्माको सहायता मागिदिऔं ।
भजनसंग्रह ७८:७०-७२, हितोपदेश २७:२३
आजको प्रार्थना
August 10, 2015 | Daily Prayer
मण्डलीमा भइरहेको बिहानको प्रार्थना सभाहरु साथै अन्य ठाउँहरुमा पनि भइरहेको प्रार्थनामा सभाहरुमा अझ जाग्रिति मागौं ।
१ पत्रुस ३:१२
आजको प्रार्थना
August 7, 2015 | Daily Prayer
आराधना सेवामा सेवा संचालन, वचन प्रचार, स्तुतिप्रशंसा र सुसमाचार प्रचार गर्नुहुने साथै मण्डली परिवारको लागि प्रार्थना गरिदिऔं ।
१ कोरिन्थी १४:२६, १ पत्रुस ४:११
आजको प्रार्थना
August 6, 2015 | Daily Prayer
बाल संगतिका सबै बाल-बालिकाहरु साथै जवानहरुको लागि प्रार्थना गरिदिऔं ।
हितोपदेश २३:१२-१६,१९,२२-२५
आजको प्रार्थना
August 3, 2015 | Daily Prayer
देशको वर्तमान परिस्थितिको निम्ति प्रार्थना गरिदिऔं ।
भजनसंग्रह ३७:१-११, १ तिमोथी २:१-५




