आजको प्रार्थना

July 31, 2015 | Daily Prayer  

देशभरि हुने आराधना सेवाहरुमा चढाएको स्तुति प्रशंसाद्वारा उहाँको महिमाले यस् देशलाई ढाकेको होस् र देशमा भएका अन्धकारका कुराहरु हटेर गएको होस् ।
२ इतिहास २०:२१-३०

आजको प्रार्थना

July 30, 2015 | Daily Prayer  

परिवारका सबै सदस्यहरु परमेश्वोरले दिनुभएको शान्ति, मेलमिलाप र समझदारीमा जिउन सकुन ।
कलस्सी ३:१३-१७

आजको प्रार्थना

July 29, 2015 | Daily Prayer  

सबै विस्वासीहरु पवित्र आत्माको अधीनता, भरपुरी र अगुवाइमा दिन-प्रतिदिन डोर्‍याएकाहरु भएर जिउन सकौ ।
गलाती ५:१६,२५, एफिसी ५:१८

आजको प्रार्थना

July 28, 2015 | Daily Prayer  

मिशनरी भएर विभिन्न ठाउँमा सेवकाइको लागि जानुभएकाहरुको सेवकाइ, परिवार, मण्डलीको लागि साथै उहाँहरुको सेवकाइद्वारा अझ धेरै प्रभुमा आउन सकुन ।
उत्पत्ति १२:१-२, मत्ती ६:३३

आजको प्रार्थना

July 22, 2015 | Daily Prayer  

आखिरी दिनहरुमा संसारको धेरै निरास गर्ने कुराहरुबाट पवित्र आत्मा परमेश्वोरले नै सबै विस्वासीहरुलाई स्थिर रहन सहायता गरुन ।
हिब्रु १२:१-३

आजको प्रार्थना

July 20, 2015 | Daily Prayer  

प्रभु येशूमा भएकाहरु जीवनको सबै पेरिस्थितिहरुमा सधैं धन्यवादी भइ जिउनको लागि अनुग्रह मागिदिऔं ।
१ कोरिन्थी १५:५८

आजको प्रार्थना

July 17, 2015 | Daily Prayer  

प्रत्येक शनिवार आराधना सेवा साथै अरु सेवा संगतिहरुमा सुनेको वचनअनुसार समर्पित, इमान्दार र आग्याकारी हुँदै जान सकौं ।
भजनसंग्रह ७४:१-१८

आजको प्रार्थना

July 16, 2015 | Daily Prayer  

मण्डलीका जवानहरु परमेश्वोरबाटको विभिन्न सेवकाइको बोलावटमा आग्याकारी हुनलाई पवित्र आत्मा परमेश्वोरले नै सहायता गरुन ।
यर्मिया १:४-१०, योएल २:२८

आजको प्रार्थना

July 15, 2015 | Daily Prayer  

आफुले पाएका विभिन्न वरदानहरु मण्डली निर्माण्को लागि प्रेम, विश्वास र नम्रतामा सबैले परमेश्वोरको महिमाको निम्ति चलाउन सकुन ।
रोमी १२:३-८, १ कोरिन्थी १३:१-३

आजको प्रार्थना

July 13, 2015 | Daily Prayer  

शाखा/आवध्द मण्डलीमा रहेका सबै पाष्टर, अगुवा, प्रचारक तथा सबै विस्वासीहरुको प्रभुबाटको सुरक्षा र सेवकाइको लागि प्रार्थना गरौं ।
यशैया ४२:६-७

« Previous PageNext Page »