डिकन, डिकनेश लगायत संयोजकहरुको अभिषेक

May 14, 2010 | News and Events  

गत शनिबार मे १ तारिखको दिन नेइम ज्ञानेश्वोर मण्डलीमा डिकन, डिकनेश लगायत संयोजकहरुको अभिषेक गर्ने कार्य परमेश्वोरको अनुग्रहमा पास्टर रोबर्ट कार्थक, अशोक मुखिया साथै सामुएल कार्थकद्वारा आशिषमय रुपमा सम्पन्न गरियो ।

डिकनहरु: हेमन्त राई, छोडा टार्गेन लेप्चा, अब्राहाम आले मगर, बुद्दी देउला, खिल बहादुर श्रेष्ठ, उत्तम राजकर्निकार, कृष्ण बि सि, जेम्स राइ, सुरेश पुरकुटी, बागमान तामाङ (श्रीजना नगर)

डिकनेशहरु: ज्योति महर्जन, चन्दा मुखिया, मेनका छेत्री, शान्ति लामा

nimdeacon1

nimdeacon2

nimdeacon3