बिषेश प्रार्थनाको अनुरोध
June 14, 2014 | Blogs
नेपाली इसाइ मण्डली, जोरपाटी चर्चका पाष्टर महेश थान्जुसहित ५ जना एल्डर र २ जना डिकन गरी ८ जनालाई हिजो धर्म परिवर्तन गराएको आरोपमा माहानगरीय प्रहरी वृत बौध्दमा राखिएको छ । हालसम्म पनि अनुसन्धान प्रकृया जारी रहेको हुनाले परमेश्वोरका सबै जनहरुलाई प्रार्थना गरिदिनुहुन अनुरोध गर्दछौं ।