नव वर्ष २०१८ शुभ कामना

January 18, 2018 | Blogs  

नव वर्ष २०१८ को सुखद अवसरमा नेइमअन्तर्गतका सम्पूर्ण मण्डली परिवार, शाखा आवद्ध मण्डलीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण मण्डली परिवारहरूमा शुभ कामना व्यक्त गर्दछौं साथै सम्पूर्ण देशबासीहरूमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना गर्दछौं ।