बधाई

July 12, 2018 | Blogs  

एसइइ (SEE) परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूको आउदा दिनका सबै पढाइ, तालिम साथै उच्च शिक्षा हासिल गर्दै जानको लागि परमेश्वरबाटको आशिषको प्रार्थना साथै मण्डली परिवारबाट हादिर्क बधार्इ ज्ञापन गर्दछौं ।

हार्दिक श्रध्दान्जली

May 17, 2018 | Blogs  

नेपाली इसार्इ मण्डलीका आदरणीय पास्टर डा. प्रोफेसर राजेन्द्र कुमार रोंगोंगलार्इ परमेश्वरले २०१८, मे १६ तारिख आफ्नो अनन्तको घरमा लैजानुभयो । उहाँलार्इ परमेश्वरले सन् १९५६ मा नेपाल ल्याएर नेपाली इसार्इ मण्डलीको स्थापनार्थ प्रयोग गर्नुभयो । उहाँले नेपालको शिक्षा क्षेत्रमा धेरै ठूलो योगदान दिनुभएको छ । उहाँ नेपाली मण्डलीको लागि उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । परमेश्वरले दिनुभएको समयलार्इ पूरा सदुपयोग गरेर उहाँले नेपालको मण्डली र नेपाली समाजलार्इ धेरै आशिष् पुर्याउनुभएको कुरालार्इ स्मरण गर्दै गुरुबालार्इ श्रध्दान्जली व्यक्त गर्दछौं ।

शुभ कामना

April 18, 2018 | Blogs  

नव वर्ष २०७५ को सुखद अवसरमा नेइमअन्तर्गतका सम्पूर्ण मण्डली परिवार, शाखा आवद्ध मण्डलीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण मण्डली परिवारहरूमा शुभ कामना व्यक्त गर्दछौं साथै सम्पूर्ण देशबासीहरूमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना गर्दछौं ।

हार्दिक शुभ कामना

March 7, 2018 | Blogs  

सारा संसारका मानव जातिको उद्धारको निम्ति ख्रीष्ट येशू प्रभु क्रूशमा बलि हुनुभई तेस्रो दिनमा पुनरुत्थान हुनुभएको (भ्बकतभच) सुखद अवसरमा देशभित्र र देशबाहिर हुनुभएका सम्पूर्ण मण्डली परिवारलाई हार्दिक शुभकामन व्यक्त गर्दछौं ।

Job Announcement

February 21, 2018 | Blogs  

Nepali Isai Mandali

Media & Communication Department

vacancy announcment

हार्दिक बधाई

January 18, 2018 | Blogs  

Maria

नेइम ललितपुर मण्डलीकी सदस्य सुश्री मरीया खड्का चिकित्सा विज्ञान (एम.बी.बी.एस.) मा दीक्षित हुनुभएकोमा मण्डलीको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं ।

 

 

नव वर्ष २०१८ शुभ कामना

January 18, 2018 | Blogs  

नव वर्ष २०१८ को सुखद अवसरमा नेइमअन्तर्गतका सम्पूर्ण मण्डली परिवार, शाखा आवद्ध मण्डलीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण मण्डली परिवारहरूमा शुभ कामना व्यक्त गर्दछौं साथै सम्पूर्ण देशबासीहरूमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना गर्दछौं ।

हार्दिक शुभकामना

December 1, 2017 | Blogs  

प्रभु येशू ख्रीष्टको जन्मोत्सव (ख्रीष्टमस) तथा नव वर्ष सन् २०१८ को सुखद् अवसरमा नेइम अन्तर्गतका सम्पूर्ण मण्डली परिवारहरू, शाखा तथा आवद्ध मण्डलीहरू, देश विदेशमा हुनुभएका सम्पूर्ण मण्डली परिवारहरू साथै सम्पूर्ण देशवासीहरूमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना तथा शुभकामना व्यक्त गर्दछौं ।

जानकारी

November 15, 2017 | Blogs  

२०७४ आश्विन ६ गते/सेप्टेम्बर २२, २०१७ शुक्रबार बसेको नेइम धापासी समितिको बैठकले नेइम कार्यकारिणीको निर्णयअनुसार धापासी विश्रामस्थलमा दफन गरेको ठाउँमा अबदेखि कुनै पनि स्लाब नराखिने जानकारी गराइन्छ ।
नेइम धापासी समिति

मिशनेरीहरूको लागि प्रार्थना

October 9, 2017 | Blogs  

श्री जेम्स र श्रीमती सेल्भी नेपाली परिवार (मुम्बई), पाष्टर नरेन्द्र र श्रीमती शान्ता सिंह परिवार (कोटद्वार, गढवाल), पाष्टर प्रदीप र श्रीमती फिलोमिना बज्राचार्य परिवार (पुने), पाष्टर लोक र श्रीमती परिना गुरूङ्ग परिवार (सिलगढी, भारत), पाष्टर अब्राहाम र श्रीमती केट श्रेष्ठ परिवार बेलायत,पाष्टर तिमोथी र श्रीमती शान्ता थापा परिवार(बेङ्गलोर,भारत) । उहाँहरूको परिवार, सेवकाइ र मण्डलीको लागि साथै विभिन्न देशहरूमा रहेर मण्डली तथा संगतिहरूमा सहायता पु¥याइराख्नुभएकाहरूको लागि प्रार्थना गरिदिऔं ।

Next Page »